धरान: पहिलो पटक आयोजित स्वर्गीय सुवास राई स्मृति सुपर ८ लिग फुटबल प्रतियोगितामा धरानको वडा नं १५ फाइनल प्रवेश गरेको छ । धरान १७ स्थित रंगशालामा बुधबार सम्पन्न सेमीफाइनल खेलमा वडा नं १९ लाई टाइब्रेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै वडा १५ फाइनल प्रवेश गरेको हो …
धरान: धरानमा जारी छैटौं हराईजन टुबोर्ग राष्ट्रिय बास्केटवल कपमा काठमाण्डौंको टाइम्स क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । धरान १७ स्थित श्री घोपा माविको कोर्टमा मंगलबार भएकोे अन्तिम क्वाटरफाइनल खेलमा बिर्तामोड बास्केटबल क्लब झापालाई फराकिलो अन्तरले पराजित गर्दै …
धरान: ब्रदर्श क्लब धरानलाई पराजित गर्दै काठमाण्डौको रोयल्स बास्केटवल एकेडेमी छैटौ हराईजन राष्ट्रिय बास्केटवल कपको सेमिफाइनलमा प्रवेश गरेको छ । धरान १७ स्थित श्री घोपा माविको बास्केटवल कोर्टमा सोमबार भएकोे खेलमा ब्रदर्श क्लबलाई ८० – ७२ स्कोरले पराजित गर्दै …
धरान: स्वर्गीय सुवास राई स्मृति सुपर ८ लिग फुटबल प्रतियोगिताको समुह चरणको खेल सकिदा समुह बी बाट धरानको वडा नं. १३ र १९ सेमिफाइनलमा प्रवेश गरेका छन् । आफ्नो समुहमा ६ अंकका साथ वडा नं. १३ अंक तालिकाको शीर्षस्थानमा रहदै समुह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश …
धरान: धरानमा जारी स्वर्गीय सुवास राई स्मृति सुपर ८ लिग फुटबल प्रतियोगितामा धरानको वडा नं। १५ र वडा नं ११ सेमीफाइनल प्रवेश गरेको छ । धरान १६ स्थित रंगशालामा आइतबार भएको खेलमा दुवै टोली विजयी हुँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । समुह ए मा रहेको वडा १५ …
धरान: धरानमा जारी छैटौ हराईजन टुबोर्ग राष्ट्रिय बास्केटवल कपमा काठमाण्डौको बिशाल मिलन केन्द्र सेमिफाइनलमा प्रवेश गरेको छ । धरान १७ स्थित श्री घोपा माविको कोर्टमा आइतबार भएकोे खेलमा बिराटनगर बास्केटबल क्लबलाई ९८–८३ स्कोरले पराजित गर्दै विशाल मिलन केन्द्र …
धरान: स्वर्गीय सुवास राई स्मृति सुपर ८ लिग फुटबल प्रतियोगितामा धरानको वडा नं. १३ ले अंक तालिकाको शीर्षस्थानमा रहदै सेमीफाइनल यात्रा पक्का गरेको छ । दुवै खेल जितेपछि ६ अंक सहित तालिकाको शीर्ष स्थानमा रहेर वडा १३ ले सेमिफाइनलको यात्रा पक्का गरेको हो । आज शनिबार …
धरान: छैटौं टुबोर्ग हराईजन राष्ट्रिय बास्केटवल कप धरानमा शुरु भएको छ । धरान १७ स्थित श्री घोपा माविको बास्केटवल कोर्टमा प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको चैत ११ फाइनल हुने प्रतियोगिताको उद्घाटन खेल शनिबार आयोजक हराईजन र त्रिभुवन आर्मी क्लबबीच भएको थियो …
धरानः स्वर्गीय सुवास राई स्मृति सुपर ८ लिग फुटबल प्रतियोगितामा धरानको वडा नं. १५ अंक तालिकाको शीषस्थानमा रहेको छ । धरान १६ स्थित रंगशालामा आज (शुक्रबार) विहान वडा नं १४ लाई १–० गोल अन्तरले पराजित गर्दै ३ अंक जोडेपछि वडा नं १५ अंक तालिकाको शीर्षस्थानमा …
धरान: स्वर्गीय सुवास राई स्मृति सुपर ८ लिग फुटबल प्रतियोगितामा धरानको वडा नं. १९ र १६ ले अंक बाँडेको छ । धरान १६ स्थित रंगशलामा बिहिबार भएको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । खेल बराबरीमा सकिएपछि दुवै टोलीले एक एक अंक बाँडेका हुन् । खेलको म्यान अफ द म्याच …