खेलकुद

    Showing 571-580 of 813 items.
  • धरान गल्फ कोर्षमा शुरु भयो चार दिने सुर्य नेपाल इष्टर्न ओपन, विजेताले १ लाख ३५ हजार पाउने

    धरान: चार दिने सुर्य नेपाल इष्टर्न ओपन गल्फ प्रतियोगिता धरानमा शुरु भएको छ । पार ७० को धरान गल्फ कोर्षमा कुल ४८ जना गल्फरहरु सहभागी छन् । ती मध्ये ३० जना व्यवसायिक खेलाडी हुन् भने १८ जना एमेच्योर खेलाडी हुन् । चार दिने प्रतियोगितामा ३ दिन मुख्य स्पर्धा हुनेछ भने अन्तिम दिन प्रो–एम म्याच हुनेछ । ...

    • प्रकाशित मितिः पुस १२, २०७८
    • 1,508 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा माघ पहिलो सातादेखि नगरपालिका गोल्डकप हुने

    इटहरी: सुनसरीको इटहरीमा आगामी माघ पहिलो सातादेखि नगरपालिका गोल्डकप २०७८ हुने भएको छ ।इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले शुक्रबार शिल्ड अनावरण गर्दै प्रतियोगिताको घोषणा भएको हो । प्रतियोगिताको आयोजक एरिना टेलिभिजन रहेको छ । कोभिड १९ का कारण लामो समय खेलकुद गतिविधि नभएको अवस्थामा खेलाडी र ...

    • प्रकाशित मितिः पुस ११, २०७८
    • 1,204 पटक पढिएको
    • क्लिक धरान
  • बराहक्षेत्रबाट साउथ एसियन एथलेंटिक्समा सहभागी हुने खेलाडीहरूलाई विदाई

    धरान: साउथ एसियन एथलेंटिक्स प्रतियोगितामा सहभागी हुने बराहक्षेत्र नगरपालिकाका खेलाडीहरुलाई शनिबार विदाई गरिएकोछ । नगर प्रमुख निलम खनाल, बराहक्षेत्र नगर खेलकुद विकास समितिका संयोजक एवं ४ नम्बर वडाका अध्यक्ष आशाराम चौधरी, खेलकूद विकास समितिका सदस्यहरुले खेलाडीहरुको विदाई गरेको हो । खेलाडीहरुलाई व ...

    • प्रकाशित मितिः मंसिर १८, २०७८
    • 1,371 पटक पढिएको
    • क्लिक धरान
  • २२ औं गोधुली रनिङ कप धरान रंगशालामा पुष २४ गतेदेखि हुने

    धरान: धरानको चर्चित फुटबल प्रतियोगिता २२ औं टुबोर्ग गोधुली रनिङ कप आगामी पुष महिनामा हुने भएको छ । आयोजक गोधुली क्लबका अनुसार यो बर्ष २२ औं सँस्करण पुष २४ गतेदेखि माघ ८ गतेसम्म हुनेछ । प्रतियोगिता धरान १६ स्थित रंगशालामा अयाोजना हुने उपाध्यक्ष सतिस केसीले जानकारी दिए । मंगलबार क्लबका पदाधिकारीक ...

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • 1,648 पटक पढिएको
    • क्लिक धरान
  • नेपाली करातेका संस्थापक थानेश्वर राईलाई धरानमा सम्मान, नयाँ पुस्तालाई दिए प्रशिक्षण (भिडियोसहित)

    धरान: नेपालमा कराते खेलको शुरुवात धरानबाट भएको हो । धरानबाट नै यो खेल देशव्यापी भएको थियो ।यो खेल नेपालमा भित्र्याउने श्रेय सिंगापुर पुलिसबाट अवकाश प्राप्त थानेश्वर (टिएस) राईलाई जान्छ । उनी नेपाली कराते जगतको संस्थापक हुन् । नेपालका कराते खेलका सबैका गुरु राई भने हाल अमेरिकामा बस्छन् । यद्यपी उनी ब ...

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • 1,672 पटक पढिएको
    • क्लिक धरान
  • धरान १० के रनको दशौं सँस्करण फागुन ७ गते, विगतको भन्दा फरक र भव्य हुने (भिडियोसहित)

    धरान: धरान १० के रन, नेवा च्यारिटी २०७८ को दशौं सँस्करण आगामी फागुन ७ गते हुने भएको छ । आयोजक धरान रन समुहले शुक्रबार एक पत्रकार सम्मेलन गर्दै यसपाली १० औं सँस्करणलाई वृहतरुपमा आयोजना गर्ने जानकारी दिएको हो । धरान रन १० बर्ष पुरा भएको अवसरमा यसपटक विगतको भन्दा फरक र भव्य तरिकाले आयोजना गर्ने आय ...

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • 2,269 पटक पढिएको
    • क्लिक धरान
  • दुहबी भेट्रान फुटबल प्रतियोगितामा हाम्रो धरान च्याम्पियन

    धरान: प्रथम दुहबी आमन्त्रण भेट्रान नकआउट फुटबल प्रतियोगिताको उपाधि हाम्रो धरान भेट्रानले जितेको छ । शनिबार दुहबीस्थित सरस्वती माविको खेल मैदानमा सम्पन्न फाइनल खेलमा हाम्रो धरानले भरौल भेट्रान सुनसरीलाई २ १ गोलअन्तरले हराउदै च्याम्पियन भएको हो । फाइनल खेलमा धरानका खेलाडी जनकराज सुनुवारले ४४ मिने ...

    • प्रकाशित मितिः मंसिर ४, २०७८
    • 1,970 पटक पढिएको
    • क्लिक धरान
  • दुहबीमा भेट्रान फुटबल प्रतियोगिता शुरु: हाम्रो धरान क्वार्टरफाइनल प्रवेश

    धरान: सुनसरीको दुहबीमा प्रथम दुहबी आमन्त्रण भेट्रान नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा बिहिबार भएको उद्घाटन खेल हाम्रो धरान भेट्रान विजयी भएको छ । धरानले चौधरी ११ भेट्रान सिद्राहा मोरंगलाई २ ० गोल अन्तरले हरायो । धरानको लागि जोनी मोक्तानले ५३ मिनेट र डिल्लीराम श्रेष्ठले ५९ मिने ...

    • प्रकाशित मितिः कार्तिक २५, २०७८
    • 1,977 पटक पढिएको
    • क्लिक धरान
  • धरान रन ५०० हप्ता पुरा: चाडपर्व, बर्षामा पनि रोकिदैन दौड

    धरान: हरेक शनिबार बिहान ७ बज्नुअघि नै धरान ८ स्थित यलम्बर सामुदायिक वन समुह अघिको सडकमा युवा, वृद्ध र केटाकेटी जम्मा हुन्छन् । अनि, ठिक ७ बजे शुरु हुन्छ धरान रन ।यसरी धरान दौडन थालेको एक दशक भइसकेको छ । २०६८ सालदेखि शुरुवात भएको धरान रनले आज (शनिबार) ५०० सय हप्ता पुरा गर्यो । भाइटीकाको दिन भए पनि आज ...

    • प्रकाशित मितिः कार्तिक २०, २०७८
    • 1,699 पटक पढिएको
    • क्लिक धरान
  • धरानको यलम्वर र हाम्रो कलेक्सनलाई थ्री अन थ्री बास्केटवलको उपाधी

    धरान: तरहरा स्पोर्टिङ्ग क्लव तरहराद्धारा आयोजितलएकदिने र्थी अन र्थी महिला पुरुष बास्केटवल च्याम्पियनसिपको उपाधि धरानका हाम्रो कलेक्सन र यलम्वर बास्केटवल टिमले जितेको छ । बुधबार आयोजित प्रतियोगिताको फाइनलमा पुरुषतर्फ हाम्रो कलेक्सनले धरानकै ब्रदसलाई र महिलातर्फ यलम्वरले धरानकै मिराकल ए टिमलाई पर ...

    • प्रकाशित मितिः कार्तिक १८, २०७८
    • 1,668 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित